चाेरिसिकार नियन्त्रण अभियान र वन्यजन्तु दिवश मनाइयो


“वन र जिविकापार्जनः पृथ्वीमा दिगो जीवनको आधार” भन्नु मुल नारा सहित बाँके राष्ट्रिय निकुञ्जले विविध कार्यक्रम सहित समुदायमा आधारित चोरिसिकार नियन्त्रण अभियान दिवस (सिविएपियु डे) र विश्व बन्यजन्तु दिवस सम्पन्न गरेको छ ।


निकुञ्जले एक बृहत अन्तरक्रिया सहित सरसफाई कार्यक्रम गरी दिवसलाई उत्सवकोरुपमा सम्पन्न गरेको छ । निकुञ्जको मध्यवर्तीक्षेत्रका संरक्षणकर्मी युवाहरुको सहभागितामा निकुञ्जले अन्तरक्रिया गरेको छ । भने कोहलपुर क्षेत्रमा सरसफाई समेत गरिएको छ ।

प्रकाशित मितिः     १९ फाल्गुन २०७७, बुधबार २१:४६  |
error: Content is protected !!