नेपालगन्ज : नेकपा एमालेले बाँकेले नरैनापुर गाउँपालिकाका अग्नी पीडितलाई राहत वितरण गरेको छ ।
केन्द्रीय सदस्य देवराज भार, पुजन बिश्वकर्मा, संयोजक सुर्य ढकाल, भूमि आयोगका सदस्य विक्रम यादव लगायतले आगलागी भएको ठाउँमा पुगेर राहत सहयोग गरेका हुन ।
२५ परिवारलाई नुन र तेल वितरण गरेको सोहनलाल यादवले बताए ।