नरैनापुरका अग्नी पीडितलाई एमालेको सहयोग


नेपालगन्ज :  नेकपा एमालेले बाँकेले नरैनापुर गाउँपालिकाका अग्नी पीडितलाई राहत वितरण गरेको छ ।

केन्द्रीय सदस्य देवराज भार, पुजन बिश्वकर्मा, संयोजक सुर्य ढकाल, भूमि आयोगका सदस्य विक्रम यादव लगायतले आगलागी भएको ठाउँमा पुगेर राहत सहयोग गरेका हुन ।


२५ परिवारलाई नुन र तेल वितरण गरेको सोहनलाल यादवले बताए ।

प्रकाशित मितिः     २५ फाल्गुन २०७७, मंगलवार १६:२०  |
error: Content is protected !!