एमाले बाँकेमा दैनिक सभा, आज महासेठ भोली पोख्रेलले सम्बोधन गर्दै


नेपालगन्ज १२ चैत :  नेकपा एमाले बाँकेले दैनिक ठुला सभा एवं समारोह गरिरहेको छ ।

सर्बोच्च अदालतको निर्णयले पार्टी व्यूँतिएपछि जिल्लामा एमालेलाई क्रियाशिल बनाइएको संयोजक सुर्य ढकालले बताए ।

विहिवार नेपालगन्ज पार्टी कार्यालय परिसरमा लोकतान्त्रि मधेसी संगठनको भेला हुँदै छ । भेलाको पार्टीका स्थायी कमिटि सदस्य रघुवीर महासेठले गर्दै छन् ।

त्यस्तै राष्ट्रिय उद्योग व्यवसायी महासंघ बाँकेको जिल्ला भेला शुक्रवार हुँदै छ । भेलाको सम्बोधन महासचिव इश्र्वर पोख्रेलले गर्ने कार्यक्रम भएको छ ।

प्रकाशित मितिः     १२ चैत्र २०७७, बिहीबार १२:५७  |