सिजी फुडपार्कमा जिभिएनका विद्यार्थीको अवलोकन


नेपालगन्ज १३ चैत :  जिभिएन कलेज नेपालगन्जका विद्यार्थीले बर्दिया बाँसगढीस्थित सिजी फुडपार्कमा अवलोकन गरेका छन् । कलेजका मार्केटिङ्ग पढ्दै गरेका विद्यार्थीले देशकै ठूलो औद्योगिक घरानाले निर्माण गरेको सिजी फुडपार्क अवलोकन गरेको हो ।


 

प्रकाशित मितिः     १३ चैत्र २०७७, शुक्रबार १७:१३  |
error: Content is protected !!