क्रिकेट रंगशाला बनाउने ध्रुमुसको अभियानलाई नेपालगन्जका व्यवसायीको आर्थिक सहयोग


नेपालगन्ज १९ चैत :  जनस्तरबाट निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि नेपालगन्जका व्यवसायीहरुले सहयोग गरेका छन् ।

सहयोगको अपील गर्दै नेपालगन्ज आइपुगेका रंगशाला निर्माणका अभियानता सिताराम कट्टेल ( ध्रुमुस)लाई रंगशाला निर्माण अभियानको लागि रु १ लाख रुपैयासम्म सहयोग प्रदान गरेका छन् ।


कुर्सी अबधारणा अन्तर्गत बिमल ढकाल ,बिस्णु बहादुर रिमाल ,नारायण पङ्गेनी ,झबिन्द्र मरासिनी र जिवनारायण बेलबासेले क्रमशः रू एक /एक लाख प्रदान गरेका छन् ।

 

प्रकाशित मितिः     १९ चैत्र २०७७, बिहीबार ०६:४९  |
error: Content is protected !!