सभाहललाई गुर्भाकोट नगरपालिकाले यसरी बनायो अक्सिजन सुविधा सहितको अस्थायी अस्पताल


मेहेलकुना अस्पताल र गुर्भाकोट नगरपालिकाको संयुक्त पहलमा सिटिहल मेहेलकुनामा अक्सिजन सहितको २५ बेड तयार भएको छ । मेयर हस्त पुनले नगरका नागरिकलाई समस्या नहोस् भनेर अस्थायी अस्पताल तयार गरेको जनाए ।

 

प्रकाशित मितिः     २१ बैशाख २०७८, मंगलवार १०:३०  |