राष्ट्रपतिको कदमलाई स्वागत गर्दै मेयर राणाले भने,–‘अब निर्वाचनको तयारीमा लागौं’


नेपालगन्ज :  प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद बिघटन गरी निर्वाचनको घोषणा गरेपछि नेपालगन्जका मेयर एवं राप्रपाका नेता धवल शम्सेर राणाले खःुसी प्रकट गरेका छन् ।

केन्द्रमै समेत निर्वाचित हुनुपर्ने पक्षमा रहेको राप्रपाका नेता राणाले अब निर्वाचनको तयारीमा लाग्नुपर्ने बताए । निर्वाचनको घोषणा पछि राणाले अब निर्वाचनको तयारी गर्र्नुपर्नेमा जोड दिए ।

 

प्रकाशित मितिः     ८ जेष्ठ २०७८, शनिबार १२:४७  |