घरेलु महासंघ बाँकेद्धारा स्वास्थ्य सामाग्री वितरण


नेपालगन्ज २७ जेठ :  घरेलु तथा साना उद्योग महासंघ बाँकेले बाँकेमा स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकालाई स्वास्थ्य सामग्री बिहिवार स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।


महासंघ अध्यक्ष मधु खड्का लगायत पदाधिकारी एवं सदस्यहरुले स्वास्थ्य सामाग्री वितरण गरेका हुन ।

केयर नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा घरेलु महासंघले जिल्लाका सबै पालिकाहरुमा स्वास्थ्य सामग्री वितरण गर्ने क्रममा २ लाख मुल्य बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको महासचिव जिआर भुषालले बताए ।

प्रकाशित मितिः     २७ जेष्ठ २०७८, बिहीबार २१:०७  |
error: Content is protected !!