नेपालगन्जका १ सय ३८ स्वास्थ्य स्वयंसेविकालाई साईकल वितरण


नेपालगन्ज २३ असार :  नेपालगन्ज उपमहानगरपालिकाले १ सय ६८ जना स्वयंसेविकालाई साईकल वितरण गरेको छ ।

नगर प्रमुख डा धवल सम्शेर राणाले बुधवार साईकल हस्तान्तरण गरे ।

नगरभित्रका स्वास्थ्य स्वयंसेविका हरुलाई कार्य गर्न सहज होस भन्ने हेतुले १६८ थान साईकल बितरण गरिएको हो ।

साईकल वितरण पछि स्वास्थ्य स्वयंसेविकालाई काम गर्न सहज हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मितिः     २३ असार २०७८, बुधबार १४:४८  |