गुर्भाकोटको भेरी नदी किनारमा बन्दै गरेको शुन्दर ‘मिनी रङ्गशाला’


तस्बिरहरु : नविन थापा

गुर्भाकोट : कर्णाली प्रदेश सरकारका सामाजिक विकाश मन्त्री यज्ञ बहादुर बिसी र गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनबीच भेटघाट भएको छ ।

गुर्भाकोट नगरपालिका वडा नं.७ मा रहेको निर्माणाधीन गुर्भाकोट मिनी रंगशालाको पनि अनुगमन समेत गरियो । अबका दिनमा मिनी रंगशालाको विकास कार्यमा अझै थप सहयोग गर्ने बाचा गरिएको छ । हेर्नुहोस् तस्विर-


 

प्रकाशित मितिः     ३ भाद्र २०७८, बिहीबार २१:३९  |
error: Content is protected !!