कोभिड प्रभावित क्षेत्रलाई धमाधम विद्युत महसुल छुट, कस्ले कति पाउँछन् छुट ? हेर्नुहोस्


नेपालगन्ज : सरकारले चालु आवको बजेट मार्फत कोभिड प्रभावित क्षेत्रलाई विद्युत महसुस छुटको घोषणा कार्यान्वयनमा ल्याएको छ ।

विद्युत प्राधिकरण नेपालगन्ज कार्यालयले उक्त छुटको घोषणा कार्यान्वयन गरिरहेको जानकारी दिएको छ । सेवाग्राहीले निम्नानुसार छुट पाइरहेका छन् –


प्रकाशित मितिः     १३ भाद्र २०७८, आईतवार १४:२२  |
error: Content is protected !!