कोहलपुर नगरपालिकाले ९ जना विद्यार्थीलाई प्राविधिक शिक्षा पढ्न ५०% छात्रवृत्ति दिदै


कोहलपुर नगरपालिकाले आफ्नो नगरक्षेत्रका एसईई उतिर्ण विद्यार्थीलाई रेडियोलोजी, फार्मेसी र ल्याब अध्ययनमा ५० प्रतिशत छात्रबृत्ति दिने भएको छ । नौं जना विद्यार्थीलाई छात्रबृत्ति दिने तयारी गरेको नगरपालिकाले सो को छनौटका लागि सूचना जारी गरेको छ । हेर्नुहोस् सूचना-


 

प्रकाशित मितिः     १५ भाद्र २०७८, मंगलवार २१:४५  |
error: Content is protected !!