राष्ट्रिय उद्योग व्यवसाय महासंघ नेपालगञ्जको अध्यक्षमा बुद्धि बहादुर दियाली


नेपालगन्ज -राष्ट्रिय उद्योग व्यवसाय महासंघ नेपालगञ्ज उपमहानगरपालिको अध्यक्षमा बुद्धि बहादुर दियाली सर्बसम्मत निर्वाचित भएका
छन् । आईतवार नेपालगन्जमा सम्पन्न भेलाले उनको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो । हेर्नुहोस् कार्यसमिति-


प्रकाशित मितिः     १० आश्विन २०७८, आईतवार २०:१८  |
error: Content is protected !!