गरिमा बैंककाे स्थापना दिवशमा रक्तदान


नेपालगन्ज- गरिमा विकास बैंकले आफ्नो १५ औं स्थापना दिवशकाे अवसरमा काेहलपुरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

काेहलपुर, नेपालगन्ज,चप्परगौडि शाखाबाट सयुक्तरुपमा कोहलपुरमा रक्तदान गरिएको थियोे । काेहलपुर उधाेग वाणिज्य सङका अध्यक्ष लक्ष्मणराज पौडेल, बैंकका काेहलपुर कलस्टर प्रमुख कृष्ण श्रेष्ठ अध्यक्षतामा कार्यक्रम भएको कोहलपुर शाखाका प्रबन्धक हरिकृष्ण आचार्यले बताए ।

 


प्रकाशित मितिः     ७ मंसिर २०७८, मंगलवार १२:२६  |
error: Content is protected !!