बिपक्षी दलकाे आशंका- गठबन्धन सरकार स्थानीय निर्वाचन रोक्ने षड्यन्त्रमा लाग्याे


नेपालगन्ज – नेकपा एमालेका महासचिव शंकर पाेखरेलले सरकार स्थानिय निर्वाचन नगर्ने षड्यन्त्रमा लागेकाे बताएका छन् ।

निर्वाचन आयोगले निर्वाचनका बिषयमा दलहरूसङ छलफल गरेकै दिन महनसचिव पाेखरेलकाे यस्तो भनाइ सार्बजनिक भएको हो ।

पाेखरेलले संघियताको च्याम्पियन  दावीगर्ने सत्ता गठवन्धन स्थानिय तहलाई जनप्रतिनिधि विहिन बनाएर त्यसको दुरुपयोग गर्ने षडयन्त्रमा लागेकने उल्लेख गरे ।

आयोगमा भएको छलफलमा पनि स्थानिय निर्वाचन समयमै गर्न जाेड दिएको छ ।

प्रकाशित मितिः     ३० पुष २०७८, शुक्रबार १६:४९  |