नेपालगन्ज औद्योगिक क्षेत्र उद्योग विकास संघमा नयाँ कार्यसमिति


 

नेपालगन्ज – नेपाल औद्योगिक क्षेत्र उद्योग विकास सघकाे नयाँ कार्यसमिती चयन भएको छ । नयाँ  अध्यक्षमा किरण कुमार आचार्य सर्बसम्मत चयन भएका छन् ।

अध्यक्ष – किरण कुमार कार्की, बरिस्ठ उपाध्यक्ष – अब्दुल वाहिद अन्सारी, उपाध्यक्ष – दिला कुमारी शाह, महासचिव – बिवेक थापा, सचिव – पुष्पा पाेखरेल, काेषाध्यक्ष – गौरब डागा, कार्यसमिती सदस्यहरु-चम्पालाल बाेथरा, रिद् किरण जैन, सुल्तान सलाउद्द्न अन्सारी, चन्द्रकान्त आचार्य, होमनाथ ज्ञवाली रहेका छन् ।


 

प्रकाशित मितिः     २२ माघ २०७८, शनिबार १८:३६  |
error: Content is protected !!