बैजनाथमा पर्ने महेन्द्रराजमार्गमा सुदुरपश्चिम सरकारकाे गाडी ताेडफाेड


नेपालगन्ज- बैजनाथ गाउँपालिकामा सुदुरपश्चिम प्रदेशको कृषि मन्त्रालयको गाडि तोडफोड भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरर्गत बैजनाथ बनकटवा चोकमा बिहान साढे ५ बजेतिर बन्दकर्ताहरुले सो गाडिमा तोडफोड गरेका हुन् ।

ट्राफिक प्रहरी प्रमुख हिमालय शाहका अनुसार सुदुरपश्चिम प्रदेश ०१—००१ झ ४०१ नम्बरको कृषि मन्त्रालयको गाडिमा तोडफोड गरेको बताए ।

प्रकाशित मितिः     ४ फाल्गुन २०७८, बुधबार ०९:०१  |