रु १ दरको सिक्का प्रचलनमा आउदै


नेपालगन्ज -नेपाल राष्ट्र बैंकले १ दरको सिक्का प्रचलनमा ल्याउने भएको छ ।

साविककै आकार तथा सुनौलो रङ्गमा टकमरी गरिएको साल २०७७ लेखिएको निम्न विशेषताहरु
रहेको रुपैयाँ १ दरको सिक्का फागुण २५ गतेदेखि चलनचल्तीमा ल्याउने तयारी गरेकाे छ ।

प्रकाशित मितिः     २३ फाल्गुन २०७८, सोमबार १७:४६  |