प्रकाशित मितिः २३ फाल्गुन २०७८, सोमबार १७:४६March 7, 2022 237 Views अर्थ संवाददाता नेपालगन्ज -नेपाल राष्ट्र बैंकले १ दरको सिक्का प्रचलनमा ल्याउने भएको छ । साविककै आकार तथा सुनौलो रङ्गमा टकमरी गरिएको साल २०७७ लेखिएको निम्न विशेषताहरु रहेको रुपैयाँ १ दरको सिक्का फागुण २५ गतेदेखि चलनचल्तीमा ल्याउने तयारी गरेकाे छ । Share this:Click to share on Twitter (Opens in new window)Click to share on Facebook (Opens in new window) प्रकाशित मितिः २३ फाल्गुन २०७८, सोमबार १७:४६ |