नेपालगन्ज- ११२औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सुर्खेत रोड नेपालगन्जस्थित वेष्टर्न मार्ट प्रालिको आयोजना र रेहमान जिसान प्रालिकाे सहकार्यमा वेष्टर्न मार्टमा सपिङ्ग गर्ने महिलाहरूलाई उपहार दिएको छ ।
![](https://i0.wp.com/arthapage.com/wp-content/uploads/2023/12/d556cba3-6c15-465f-b97a-f05decf1492e.jpg?resize=740%2C282&ssl=1)
करिब २ सय भन्दा बढी ग्राहक ” नि:शुल्क सेनिटरि प्याड र बेबी डाईपर ” वितरण गरिएको थियोे ।