भृकुटीनगरका अनभेष अधिकारीले बनाएको जिपीएस ट्रैकर घडी, अब बजारकाे खाेजि 


नेपालगन्ज – नेपालगन्ज भृकुटीनगरका युवा अनभेष अधिकारीले जिपीएस ट्रैकर घडी  म्यानुफ्याक्चरकाे तयारी शुरु गरेका छन् ।

त्यसकाे डिटेल बिजनेश प्लान बनाइसकेका उनी प्राविधिमा सानैदेखि रुचि राख्दै आएका थिए ।

स्कुल पढ्दादेखि नै प्राविधिसङ जोडिएका सामान बनाउने उनले चाइनाबाट कच्चा पदार्थ प्रयोग गरि जिपीएस ट्रैकर घडी उत्पादन गर्ने योजना बनाएका हुन ।

त्यसका लागि रु ३० लाख बढि लगानी लाग्ने जनाएका छन् । जिपिएस माध्यमबाट काे कहाँ छ भन्ने थाहा पाइने भएकाले घडीकाे बजार सम्भावना राम्रो रहेको अधिकारी बताउँछन् ।

प्रकाशित मितिः     २ चैत्र २०७८, बुधबार ०७:३५  |