नेपालगन्ज- मध्यपश्चिम पेट्रोलियम डिलर्स एशाेसियसनले सरकारले आफ्ना माग पूरा नगरे चैत २० देखि नेपालगन्ज लगायत यस क्षेत्रमा पेट्रोलियम पदार्थकाे बिक्रीवितरण नगर्ने चेतावनी दिएको छ ।
अध्यक्ष बिश्वराज खनालका अनुसार यश सम्बन्धमा ज्ञापनपत्र बुझाएर सरोकारवाला निकायको ध्यानाकर्षण गराइएको छ ।
हेर्नुस् माग,