मधेसमा अरुले गफ दिए,एमालेले विकास- पशुपतिदयाल मिश्र


नेपालगन्ज – नेकपा एमालेका केन्द्रीय सदस्य पशुपतिदयाल मिश्रले तराई – मधेसकाे बिकासमा केपी ओली नेतृत्वकाे सरकारले महत्त्वपूर्ण काम गरेकाे बताउनुभएको छ ।

नेपालगन्ज -७ मा आयोजित कार्यक्रता भेटघाटमा बाेल्दै नेता मिश्रले मधेसमा विकासका याेजनाहरु ल्याएकै कारण आगामी निर्वाचन जनताले मुल्यांकन गर्ने बताउनुभयाे  ।

उहाँले अरुले मधेसलाई गफ मात्र दिएको भए पनि एमालेले बिकास दिएको उल्लेख गर्नुभयो ।त्यसकाे लेखाजोखा गर्न आग्रह समेत गर्नुभयो ।

प्रकाशित मितिः     १३ चैत्र २०७८, आईतवार १६:३९  |