होमस्टे महासंघकाे अध्यक्षमा प्रेमशंकर, महासचिवमा कृष्ण चौधरी निर्वाचित


नेपालगन्ज -बाँकेको गाभर भ्याली होमस्टेमा भएको तेस्रो राष्ट्रिय सम्मेलन तथा कार्यशाला गोष्ठीले बिधान पारित गर्दै होमस्टे महासंघ नेपालमा परिणत भएको हो ।

महासंघको पहिलो अध्यक्षमा प्रेमशंकर मर्दनिया थारू सर्वसम्मत निर्वािचत हुनुभएको छ ।

हेर्नुस् कार्यसमिती-

प्रकाशित मितिः     १३ चैत्र २०७८, आईतवार २०:३३  |