एमाले अध्यक्ष केपी शर्मा ओली नेपालगन्जमा


नेपालगन्ज- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालगन्ज आइपुग्नु भएको छ ।

बुधवार साझ उहाँ नेपालगन्जमा आउनु भएको र बास यहि बस्नुहुने छ । कर्णालीमा जानका लागि उहाँ नेपालगन्ज आउनु भएको हो ।


केन्द्रीय सदस्य पशुपतिदयाल मिश्रका अनुसार सुनचाँदी  व्यवसायी सङका उपाध्यक्ष संतोष कुमार लखेर नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

प्रकाशित मितिः     १६ चैत्र २०७८, बुधबार २०:३६  |