नेपालगन्जकाे कार्यपालिका निर्वाचनमा कांग्रेस, माओवादी र राप्रपाको गठबन्धन


नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिकाको कार्यपालिका निर्बाचनको बिषयमा काॅग्रेस,माओबादी र राप्रपा एक ठाउँमा उभिएका छन् । गठबन्धनमा रहेकाे जसपा भने कार्यपालिका निर्वाचनबाट अलग भएको छ । त्यस्तै एमाले बाहिर छ ।

हेर्नू होस सहमति-


प्रकाशित मितिः     १० जेष्ठ २०७९, मंगलवार १९:२०  |
error: Content is protected !!