नेपालगन्जमा वान प्लसले भित्र्यायो आकर्षक माेवाइल


नेपालगन्ज – वान प्लस ब्रान्डको माेवाइल कम्पनीले उत्पादन गरेकाे नयाँ माेवाइल नेपालगन्जमा बिक्रीवितरण शुरु भएको छ । हेर्नुस् माेवाइलका फिचरहरु,

आकर्षक फिचरहरु भएको माेवाइल नेपालगन्जका ग्राहककाे राेजाइमा पर्ने निश्चित भएको नेपालमा उक्त माेवाइल भित्र्याउने तथा नेपालकाे लागि आधिकारिक डिलर  Smart talk pvt ltd का सेल्स म्यानेजर चक्र न्यौपानेले बताए ।

नेपालगन्जमा उक्त माेवाइलकाे बिक्रेता नाेकिया केयर रहेकाे छ । नाेकिया केयरका प्रोप्राइटर प्रमाेद गुप्ताले माेवाइल ग्राहककाे राेजाइमा पर्ने बताए ।


यसकाे  मूल्य २३ हजार ४ सय ९९ रहेकाे छ ।

 

 

 

 

प्रकाशित मितिः     २६ श्रावण २०७९, बिहीबार १३:२७  |