नेपालगन्ज – नेपालगन्जमा भइरहेकाे चरम विद्युुत अभावबारे विद्युुत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले प्रतिकृया दिएको छ ।
प्राधिकरणका अनुसार,बिहिवार शमशेरगन्जस्थित १३२ केभिएको स्टेशनमा रुख ढलेर तार चुटालेकाे छ । शनिवारसम्म बनाउने कार्य भैरहेको प्राधिकरणले बतायाे ।
नेपालगन्जमा लाेडसेडिङकाे जस्ताे अबस्था ! ठाउँ बिशेषमा नियाेजितरुपमा विद्युत अवरुद्घ