बैकिङ समस्या चर्किएपछि सुर्खेतमा व्यवसायीले नै बन्द आह्वान गरे


नेपालगन्ज -भोली सुर्खेत (बीरेन्द्रनगर) काे बजार बन्द हुने भएको छ ।

व्यवसायीहरुको आग्रह बैंकको चर्को व्याजका विरुद्ध सुर्खेत उद्योग बाणिज्य संघमा बिहिवार  बसेको ब्यबसायिक संघ संस्थाहरुका प्रतिनिधिहरुले सयुक्त संघर्ष समिति गठन गरेका छन्।

उक्त संघर्ष समितीले ऋणीहरूलाई यो त्रैमासिकको ब्याज तथा किस्ता नबुझाउन अनुरोध गर्दे भोली आफ्नो व्यापार ब्याबसाय बन्द गरेर १०:३० बजे मंगलगढी चोकमा उपस्थितिको लागि अनुरोध गरेको छ।

 

प्रकाशित मितिः     २७ आश्विन २०७९, बिहीबार १९:३०  |