नेपालगन्ज – वि.स. २०१७ सालमा बाँकेको खजुरामा नेपालगन्जको विमानस्थल बनेको थियो र २०३० मा राँझामा सर्नु अघिसम्म सो विमानस्थल संचालनमा थियो ।
खजुराबासीको लागि ईतिहास भैसकेको र नयाँ पुस्तालाई जानकारी समेत नभएको विमानस्थलको चित्र आधा शताब्दि पहिले नेपालगन्ज पुगेका अहिलेका पाका पुस्ताहरुको आँखामा जिवितै छन् । माेहन प्र. सापकोटाले संकलन गर्नुभएका खजुरा विमानस्थलका ५० वर्ष भन्दा पुराना तस्विरहरु –