लुम्बिनीमा मन्त्रालयको संख्या घटाउने निर्णय


नेपालगन्ज – लुम्बिनी प्रदेेश मुख्यमन्त्री लिला गिरीको अध्यक्षतामा बसेको नयाँ सरकारको मन्त्रिपरिषद्को पहिलो बैठकले बिभिन्न निर्णय गरेको छ  ।

लुम्बिनी प्रदेशका प्राथमिकता निर्धारण र कार्यान्वयन तथा मन्त्रालयको संख्या घटाउने,लोकतान्त्रिक आन्दोलनमा सहादत प्राप्त गर्ने सबै सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्नेलगायतका निर्णय भएको छ ।

सरकारको प्रवक्तामा मन्त्री चेतनारायण आचार्य तोकिनुभएको छ !

प्रकाशित मितिः     २८ पुष २०७९, बिहीबार १७:५१  |