नेपालगन्ज – बिपिचाेकस्थित सुपर पाेलिक्लिनिक एण्ड डाइग्नाेष्टिक सेन्टरले आफ्नो प्रथम वार्षिक उत्सवकाे अवसरमा आइतबारदेखि स्वास्थ्य शिविर सन्चालन गरेकाे छ ।
![](https://i0.wp.com/arthapage.com/wp-content/uploads/2023/12/d556cba3-6c15-465f-b97a-f05decf1492e.jpg?resize=740%2C282&ssl=1)
चैत ५ गतेसम्म सन्चालन हुने शिविरमा चेक तथा परामर्श,मधुमेहकाे परिक्षण र औषधि प्रदान गरिन्छ ।
शिविरमा डा. अलताबान राहि, डा. आनन्द झा,डा सैयद सद्दाम,डा शकिल अहमद,डा सुरजराज भट्टराई शिविरमा रहेका छन् ।