प्राविधिक शिक्षामा पृथक बनेकाे पश्चिम नेपाल बहुप्राविधिक शिक्षालय


सुर्खेत – कर्णाली प्रदेशमा प्राविधिक शिक्षाक्षेत्रमा पृथक पहिचान बनाउन सकेकाे छ,भैरवस्थान- ४ विरेन्द्रनगरस्थित पश्चिम नेपाल बहुप्राविधिक शिक्षालय । स्थापनाकालदेखि हालसम्म झन्डै सात सय विद्यार्थीले उक्त शिक्षालयमा पढे भने पन्ध्र सयले निशुल्क तालिम लिए ।

यी मध्ये ५० % सरकारी तथा गैरसरकारी निकायसंग जाेडिएको शिक्षालय प्रमुख सुमननाथ योगी बताउँछन् ।

उनका अनुसार अन्य ५०% स्वराेजगारकारुपमा व्यवसाय गरिरहेका छन् । ‘हामी कहाँ पढ्ने विद्यार्थी खालि बस्नुपरेकाे छैन। स्वराेजगार बनेकै छन्’,- उनले भने
शिक्षालयले शैक्षिक सत्र २०८०/०८१को लागि प्रि-डिप्लोमा १८ महिने र तह-२ का राेजगार मुलक कार्यक्रम शुरु गरेकाे छ ।

  • प्राविधिक शिक्षा आजको आवश्यकता 👍️👍️🗞️
    प्राबिधिक शिक्षा अध्यन गराै,छिटै राेजगार बनौ !! अब SEE मा जुन सुकै ग्रेड आय पनि पड्न पाउने!!!⬇️⬇️
    Message Now :- पश्चिम नेपाल बहुप्राविधिक शिक्षालय प्रा:लि⬇️
    ☑️भर्ना खुल्यो ! ☑️भर्ना खुल्यो !! ☑️भर्ना खुल्यो !!!⬇️
    CTEVT बाट सम्बन्ध प्राप्त यस पश्चिम नेपाल बहुप्राविधिक शिक्षालय प्रा . लि. मा यहि शैक्षिक सत्र २०८०/०८१को लागि प्रि-डिप्लोमा १८ महिने र तह-2 का राेजगार मुलक निम्न प्राविधिक कार्यक्रमहरुमा भर्ना खुल्यो⬇️
    भर्ना कार्यक्रम :-१) प्रि-डिप्लोमा सिभिल सब ओभरसियर सङ्ख्या :-४० जना मात्र /-
    २) ऊधम विकास सहजकर्ता EDF L2-20 जना
    ३) प्रोफेसनल कम्प्युटर हार्डवेयर नेटवर्किङ टेक्निसियन L2-20 जना (१६९६ घण्टा)
    ४) प्रोफेसनल बिल्डिङ्ग ईलेक्ट्रिसिया L2 -20 जना ( १६९६ घण्टा)
    ☑️☑️फारम बितरण मिति २०८० असार २५ गतेदेखि !
    ☑️☑️फारम भर्ने अन्तिम मिति २०८० श्रावण १२ गते सम्म
    ☑️☑️पर्वेश परिक्षा २००८० श्रावण २४ गते दिउसो १:०० बजे⬇️
    नोट:- SEE मा जुन सुकै ग्रड आय पनि पड्न ईच्छुक प्रशिक्षार्थी हरुले यहि मिति २०८० श्रावण १२ घते भित्र तुरुन्तै सम्पर्क गर्नु होला
    सम्पर्क स्थान :- पश्चिम नेपाल बहुप्राबिधिक शिक्षालय एण्ड भेरिराप्ती प्राबिधिक शिक्षालय प्रा. लि .विरेन्द्रनगर न: पा: ४ भैरवस्थान सुर्खेत प्रदेश अस्पताल जाने बाटो नजिक ⬇️
    फोन नं-:०८३-५२३१३९/ ९८५८०३०२१७ / 
प्रकाशित मितिः     ६ श्रावण २०८०, शनिबार ०७:३९  |