अहिले नेपालगन्जमा धेरै आँखा पाक्ने रोग फैलिएको छ । ठिक,यहि समयमा स्कुलमा परिक्षा पनि चलिरहेको छ । यस्ताे बेला आफ्नो आँखाको यसरी गरौं :-
१. आँखा पाकेका बालबालिकालाई अलग राखेर परिक्षा लिने र तत पश्च्यात घर पठाउने,
२. बालबालिकालाई हात धुन प्रेरित गर्ने,
३.आफ्नो सामान अरुलाई नदिने र अरुको नलिने,
४.सकिन्छ भने १० दिन जति पिटि जस्ता कार्यक्रम नगराउने ।
अभिभावकले :
१. आँखा पाकेका बालबालिकालाई चश्मा लगाएर पठाउने,
२. आफ्नो सामान शेयर नगर्न सिकाउने,
३. घरमा चिसो पानीले आँखा सेकिदिने
४. पहिलेको भन्दा कम देखेमा आँखा अस्पतालमा जचाउने।
-डा.गौतम नेपालगन्जस्थित भिजन आँँखा अस्पतालका नेत्रराेग बिशेषज्ञ हुन