जिप सफारी गर्नेको घुँइचो


जिप सफारी गर्दै दाङको भिक्टोरिया कलेजका बिद्यार्थी । तस्वीर/ बबई रिसोर्ट

बाह्य तथा आन्तरिक पर्यटकका लागि बर्दिया राष्ट्रिय निकुञ्जक्षेत्रमा जिप र जङ्गल सफारी गर्नेका लागि आकर्षक गन्तव्य मानिन्छ । पर्यटकीय सिजन भएकोले यतिबेला जिप र जङ्गल सफारी गर्नेको घुँइचो लागेको छ ।

 

यस क्षेत्रमा पर्यटकलाई लक्षित २९ बढि सुविधा सम्पन्न होटल तथा रिसोर्ट सञ्चालन गरिएका छन् । ती होटल तथा रिसोर्टहरूमा तीन अर्ब ५० करोडभन्दा बढीको लगानी रहेको छ ।

प्रकाशित मितिः     २६ मंसिर २०८०, मंगलवार २०:३७  |