नेपालगन्ज । सशस्त्र प्रहरी शुक्रबार नेपालगन्जमा एक जना व्यापारीकाे सामान बरामद गरेपछि उत्पन्न बिवादले उग्ररूप लियो । त्यसपछि बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पाेखरेलले आठघण्टा अघि शुक्रबार अवेर साँझ प्रतिक्रीया दिएका छन् ।
भंसारले छाडेकाे सामानका बिषयमा सडकमै प्रहरी र व्यापारीबीच तनाव
उनले राजश्व चुहावट नियन्त्रण सम्बन्धि आफुहरुको कारबाही सफल भएको बताए । ट्क राजस्व अनुसन्धान कार्यलय कोहलपुरलाई ट्रक बुझाइएको पाेखरेलले बताए ।
उनले यसकाे नतिजा सार्वजनिक गर्ने र कम्तिमा “राम्रो” लाई “राम्रो” भन्ने सोंचको बिकास गर्न उनले आग्रह गरेका छन् ।