काे बन्ला नेपाल बैंकको सिइओ ?


सचिवालयले सार्वजनिक गरेको नामावली अनुसार अशोक कुमार पौडेल, तिलक राज पाण्डेय, ध्रवचन्द्र गौतम, लक्ष्मण पौडेल र समता पन्त भट्टलाई व्यावसायिक कार्ययोजनासाथ उपस्थित हुन सूचित गरिएको छ।

प्रमुख कार्यकारी अधिकृत (सिइओ) खुला प्रतिस्पर्धाबाट नियुक्त गर्नेगरी बैंकले असोज २१ गते दरखास्त आह्वान गरेको थियो।

प्रकाशित मितिः     २ पुष २०८०, सोमबार ०८:५१  |