निर्माणकार्यमा उपयोगी बनेकाे ग्रिन पिपि प्लास्टिक कन्क्रीट शटरिङ प्लाई


 

नेपालगन्ज । देशकै  ठूलो प्लाईउड उत्पादक शिखर ग्रुप ऑफ़ इंडस्ट्रीज़ले ग्रिन पिपि प्लास्टिक कन्क्रीट शटरिङ प्लाई उत्पादन गरेकाे छ । नयाँ उत्पादनले ग्राहकदेखि कम्पनी उत्साहित छ ।

सबै भवन निर्माण र निर्माण सेवाको पेशाकर्मीकाे चाहाना अनुसार उत्पादित सामाग्रीले निर्माण क्षेत्रमा उत्साह थपेकाे छ ।

नयाँ प्लाईउडले  निर्माणमा नयाँ रुप दिने र  शटरिङ्को लागतमा ३०% भन्दाको  कम गर्ने छ । प्लास्टिक प्रोपिलिनको अविष्कारद्वारा, यसले पारंपरिक शटरिङ प्लाईउडभन्दा २ गुना बढी कार्यक्षमता प्रदान गर्ने छ । यो कंक्रीट शटरिंग प्लाईउड भवनको निर्माण र ढलानमा प्रयोग गरिंछ।

यसले नयाँ शटरिङ प्लाईवुडको प्रतिबद्धता लगायतको उपयोग गर्ने खर्चमा सुधार गर्दछ, र साथै सबैभन्दा धेरै दिन सम्मको जीवनकाल प्रदान गर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मितिः     ४ श्रावण २०८१, शुक्रबार ११:३७  |