नेपालगन्ज । भेरी अस्पतालमा आँखाको सर्जिकल सेवा सुरू भएको छ।
३ वर्ष अगाडिबाट एउटा ओपिडी कोठा बाट सेवा सुरू गरेको आँखा विभागले ओपिडी सेवा विस्तार गरिरहेको छ भने आजकै दिन बाट सर्जिकल सेवा पनि शुरुआत गरेको हाे ।