नेपालगन्ज । नेपालगन्जमै बीआइएस प्रमाणपत्र परामर्श सेवा उपलब्ध हुने भएको छ ।
भारतले नेपालबाट प्लाइउड निकासीका लागि ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड(बीआइएस) प्रमाणपत्र हुनुपर्ने प्रावधान ल्याएको छ।
नेपालबाट भारतमा प्लाईउड, प्याड, सिमेन्ट लगायतको समान निर्यात गर्नलाई भारतको गुणस्तर मानक अनिवार्य गरिएको छ। नेपालका निर्यातकर्ताहरुलाई याे प्रमाणपत्रलिन आवश्यक सहजीकरण/परामर्श सेवा उपलब्ध रहेकाे
Accurate Next- One Stop Business Solution का सिए तेजप्रकाश दिक्षितले बताए ।
नेपालबाट भारतमा प्लाईउड, प्याड, सिमेन्ट लगायतको सामान निर्यात गर्दा भारतको बीआइएस अनिवार्य छ ।