नेपालगन्ज । मकैबारी खानेपानी आयोजना बैजनाथ गाउँपालिका बाँकेमा डिप बोरिङ निर्माण कार्य हुदैछ |
बाँके जिल्लामा खानेपानी तथा सरसफाई कार्यालयले सबैको घर-घरमा सफा स्वच्छ खानेपानी पुर्याउने लक्ष्यलाइ गम्भीरतापूर्वक लागिरहेकाे खानेपानी सरफाई कार्यालय नेपालगन्जले जनाएको छ ।
