चियाकाे बेग्लै ‘भेराइटी’ (भिडियो सहित)


अहिले पनि कतिपयको भेट र परिचय चियापसलमा नै हुने गरेको छ । सामान्यतया त्यस्ता चियापसलमा कालो र दूधको गरी दुईथरी चिया पाइन्छ । अझ नेपालगन्जमा अनेक प्रकारका चिया पाईन्छ ।

पछिल्लो केही वर्षयता भने नयाँ–नयाँ स्वाद लिन खोज्ने चियापारखीलाई ध्यानमा राख्दै पनि चिया सर्भ गरिँदै आएको छ ।

कसैसँग भेट्ने र गफ गर्ने बहानामै पनि चियाको चुस्की लिन चियापसल जाने गरिन्छ । त्यसैले पनि पछिल्लो समय नेपालगन्जमा मा ‘भेराइटी अफ’ चिया पाइने चियापसलको ‘डिमान्ड’ बढ्न थालेको छ । त्यसैमध्ये हाे,तन्दुरी चिया ।

प्रकाशित मितिः     १ माघ २०८१, मंगलवार १४:३१  |