नेपालगन्ज-१० भृकुटीनगरमा बसाेबास गर्छन् बब्लु ठाकुर । १२ बर्षकाे उमेरदेखि चारवाहीनीचाेक छेउमा साईकल बनाउने काम गर्नुहुन्छ ।
याे व्यवसायमा लागेकै ४३ बर्ष भएछ । उहाँसंगकाे संवाद यहाँ प्रस्तुत गरेका छाै ।