लुम्बिनी बाेटल वाटर उद्योग संघकाे अध्यक्षमा जयसवाल


नेपालगन्ज । लुम्बिनी बाेटल वाटर उद्योग संघकाे पहिलाे अधिवेशनले सुनिल कुमार जयसवालकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे छ ।

नयाँ कार्यसमितिकाे बरिष्ठ उपाध्यक्षमा कृष्ण कुवंर, उपाध्यक्षमा धर्मेन्द्र केसी, महासचिवमा बिष्णु हमाल, सचिवमा शरद रिजाल,सहसचिवमा दीपक श्रेष्ठ र काेषाध्यक्षमा टंक सारु रहेका छन् ।

त्यस्तै सदस्यमा विरेन्द्र शाक्य, निर्मल भुसाल, निराजन मल्ल,बिपिन पौडेल,उदितबाबु रेग्मी, चिन्तामणी भुसाल, चन्द्रकुमार गुप्ता,हरि चौधरी, कृष्ण थापा, विष्णु प्रसाद श्रेष्ठ, यम बहादुर भाचार्य,राम पन्थी, मिलन जिसी रहेका छन् ।

सल्लाहकारमा अनिल आचार्य,पुरुषाेत्तम आचार्य,कमल क्षेत्री,बिपी गाैतम रहेका छन् ।

प्रकाशित मितिः     ६ फाल्गुन २०८१, मंगलवार ०६:५२  |