
नेपालगन्ज । टिनले दिमागको ठुलो नशा काटेर घाइते बालिकाकाे उपचार हुम्ला अस्पतालमा सम्भव भएको छ । डा उमाकान्त तिवारी नेतृत्वकाे टिमले याे सम्भव गराएको हो ।
डा तिवारीका अनुसार, ( Likely Temporal Artery)काटिएर राती साढे आठ बजे ती बालिकालाई उपचारका लागि ल्याइएको थियो । artery ligate गरेर बालिकालाई बचाइएको हो ।

डा. तिवारीले परामर्शदाताको रूपमा सामान्य अभ्यास र आपतकालीन चिकित्साले पनि जिम्मेवारी लिनुपर्ने अवस्था रहेकाे बताए । नेपालमा राम्रो GP उत्पादन गर्न राम्रो हुन्छ र नेपालका सबै दुर्गम क्षेत्रमा GP सल्लाहकार हुनुपर्ने उनकाे राय छ ।