नेपालगन्ज । बाँके हिरमिनियाका किसान जयपाल माैर्य देशकै उत्कृष्ट किसानकारुप छनाैट भएका छन् ।
उनकाे परिवारले लामो समयदेखि व्यवसायिक मकै र आलु खेती गर्दै आएका छन् ।
आर्थिक बर्ष २०८०/८१ मा कृषि ज्ञान केन्द्र बाँकेबाट उत्कृष्ट कृषकका रुपमा सम्मानित भएका उनलाई राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कारका लागि छनौट पारिएको हो ।
