नेपालगन्ज । आँप टिप्ने कामदार अभाव भएको छ । जसले गर्दा आँप रुखमै सडेका छन् ।
बाँकेका विभिन्न आँप बगैचाका संचालकहरुले बताए अनुसार कामदार पाउनै मुस्किल छ । भारतमा बाेलाउनुपर्ने बाध्यता छ ।
हेर्नुस् भिडियो