काेरियाकाे कमाईले खजुरामा खेतीपाती गरिरहेका युवा (भिडियो रिपोर्ट सहित)


खजुरा २४ असार । सर्वजित सुर्यवंशी मगर करिव एक दशक काेरियामा बसे ।

काेहलपुर-११ निवासी उनले त्यहाँ बस्दा कमाएको पैसाले नेपाल फर्किएपछि सुखसयलकाे जीवन काट्न सक्थे ।

तर अहं ! अरु जस्ताे बेफुर्सिदिलाे हुन चाहेनन् । देश फर्किए पछि खजुरामा जग्गा किनेर कृषि कर्म गरिरहेका छन् ।

बिस्तृत भिडियोमा

प्रकाशित मितिः     २४ असार २०८२, मंगलवार १६:१५  |