पाँचकठ्ठामा खुर्सानी खेती,तीन लाखसम्म आम्दानी (भिडियो)


नेपालगन्ज । गाउँमा राम्रो रोजगार र आम्दानी नभएकै कारण युवाहरु विदेशमा पलायन हुँदै आइ रहेको बेला बाँके डुडुवा-६ का रतिराम कुम्हारले गाउँमै खुर्सानी खेतीबाटै राम्रो आम्दानी लिँदै आएका छन् ।

श्रम र मेहनतको साथै प्राविधिक ज्ञान तथा वातावरण सुहाउँदै खेती गर्न सके गाउँ मै राम्रो आम्दानी लिन सकिने उदाहरण दिएका छन ।

कुम्हारले पाँच कठ्ठा  क्षेत्रफलमा टनेल निमार्ण गरि खुर्सानी खेती गर्दै आएका छन् ।

बिस्तृत भिडियोमा….

प्रकाशित मितिः     २६ असार २०८२, बिहीबार १७:३५  |